Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विश्वकप २०२६ अपडेट: पहिलो पटक प्रतिस्पर्धामा उत्रिएको काबो भर्डेले बराबरीमा रोक्यो स्पेनलाई

FIFA World Cup match - FOOTBALL - WORLD CUP 2026 - SPAIN v CABO VERDE - WC Daily
Cabo Verde estreou com um empate contra a Espanha, pelo grupo H no estádio de Atlanta, nos Estados Unidos. Source: SIPA USA / Jose Breton/DPPI/IPA Sport 2/ipa-agency.net//Sipa USA/AAP Image

उपाधिको दाबेदार मानिएको स्पेनलाई पहिलो पटक विश्वकप खेलिरहेको काबो भर्डेले बराबरीमा रोकेर सबैलाई अचम्ममा पारिदिएको छ। तर आजको दिन स्पेनका लागि मात्रै यस्तो रहेन, किनभने पाँचौँ दिनका चारै खेलहरू बराबरीमै टुङ्गिएका छन्। थप सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो अपडेटमा।

Published

Updated

Source: SBS

Share this with family and friends

उपाधिको दाबेदार मानिएको स्पेनलाई पहिलो पटक विश्वकप खेलिरहेको काबो भर्डेले बराबरीमा रोकेर सबैलाई अचम्ममा पारिदिएको छ। तर आजको दिन स्पेनका लागि मात्रै यस्तो रहेन, किनभने पाँचौँ दिनका चारै खेलहरू बराबरीमै टुङ्गिएका छन्। थप सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो अपडेटमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now