हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
गत सात दिनका प्रमुख विश्व समाचार

FILE- Bangladeshi Prime Minister Sheikh Hasina interacts with journalists in Dhaka, Bangladesh, Monday, Dec. 31, 2018. Source: AAP / Anupam Nath/AP
बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई सुनाइयो मृत्युदण्डको सजाय, जेफ्री एप्सटीन अनुसन्धानका फाइलहरू सार्वजनिक गर्ने अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको भनाइ र खेलकुदमा, अपाङ्गता भएका खेलाडीहरूका लागि गाजामा फुटबल प्रतियोगिता लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share



