SKIP TO MAIN CONTENT

‘एक तिहाई अस्ट्रेलियनले आफ्नो कार्यस्थलमा यौन दुर्व्यवहार भोगेको बताएका छन्’: मानव अधिकार आयोग

Workers hold up placards during a Unions NSW event in Sydney (AAP)
Workers hold up placards during a Unions NSW event in Sydney. Source: AAP / STEVEN MARKHAM

अस्ट्रेलियाको मानव अधिकार आयोगले कार्यस्थलमा यौन दुर्व्यवहारको शिकार भएका ३०० भन्दा बढी पीडितहरूको अनुभवमा आधारित एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टले नीतिगत र व्यवहारिक अभ्यासबिच देखिएको खाडललाई सम्बोधन गर्न ११ वटा महत्त्वपूर्ण सिफारिसहरू प्रस्तुत गरेको छ।

Published

Presented by Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको मानव अधिकार आयोगले कार्यस्थलमा यौन दुर्व्यवहारको शिकार भएका ३०० भन्दा बढी पीडितहरूको अनुभवमा आधारित एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टले नीतिगत र व्यवहारिक अभ्यासबिच देखिएको खाडललाई सम्बोधन गर्न ११ वटा महत्त्वपूर्ण सिफारिसहरू प्रस्तुत गरेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au जानुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now