SKIP TO MAIN CONTENT

कोरोनाभाइरसका कारण नातादार अस्ट्रेलिया आउन नपाएकाले गर्भवती महिलाहरुलाई सहायताको खाँचो

Parul Pahwa is hopeful family members will be able to visit from India for the birth of her second child.
Parul Pahwa is hopeful family members will be able to visit from India for the birth of her second child. Source: SBS

कोरोनाभाइरसका कारण सरकारले विदेशीहरुलाई अस्ट्रेलिया प्रवेश गर्न नदिने घोषणा गरे देखि गर्भवती रहेका आप्रवासी र शरणार्थी पृष्ठभुमिका महिलाहरुलाई झनै अप्ठ्यारो अवस्थामा पुराएको बताइएको छ।

Published

Updated

By Cassandra Bain, SBS Nepali

Source: SBS

Skip to podcast episode content

कोरोनाभाइरसका कारण सरकारले विदेशीहरुलाई अस्ट्रेलिया प्रवेश गर्न नदिने घोषणा गरे देखि गर्भवती रहेका आप्रवासी र शरणार्थी पृष्ठभुमिका महिलाहरुलाई झनै अप्ठ्यारो अवस्थामा पुराएको बताइएको छ।

यसबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

अस्ट्रेलियाली ट्रेजरर जोश फ्राइडनबर्गले देशको अर्थतन्त्र जोगाउन मानिसहरुले थप संख्यामा शिशु जन्माउनु पर्ने भनि बताएको केहि हप्ता पछि अभिभावक सहायक सेवाहरुले भने गर्भवती महिलाहरुका लागि अहिले अवस्था जटिल बन्दै गएको बताएका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now