Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

छोरीको स्मृतिमा एक दम्पतीद्वारा भिक्टोरियामा स्थापना गरिएको मौलिक नेपाली 'गणेशथान'को भित्री कथा

ग्रेटर बेन्डिगो काउन्सिलकी मेयर जेनीफर एल्डेन मन्दिरको उद्घाटन गरेकी थिइन्। Source: Mayor of City of Greater Bendigo/ Facebook

भिक्टोरियामा नेपाली मौलिकता झल्कने पगोडा शैलीको पहिलो मन्दिर स्थापना भएको छ। आफ्नी दिवङ्गत छोरीको सम्झनामा मेलबर्न निवासी उमेशलाल तथा उनकी श्रीमती जेस्मिन श्रेष्ठले गणेश स्थानको निर्माण गरेका हुन्। सन् २०१८ मा श्रेष्ठ दम्पतीले आफ्नी कान्छी छोरी वृष्टि श्रेष्ठलाई ब्रेन क्यान्सरका कारण अल्पायुमै गुमाउन पुगेका थिए। सुनौं यसबारे थप।

Coming up next

# TITLE RELEASED TIME MORE
छोरीको स्मृतिमा एक दम्पतीद्वारा भिक्टोरियामा स्थापना गरिएको मौलिक नेपाली 'गणेशथान'को भित्री कथा 15/06/2021 13:24 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
View More