इन्धन मूल्यमा आएको कमी अस्ट्रेलियाका पम्पहरूमा देखिन केही समय लाग्ने सरकारको भनाइ नेपालका गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा र खेलकुदमा ज्याक बटर्स विरुद्ध लगाइएको अम्पायरमाथिको दुर्व्यवहार सम्बन्धी आरोप अपिलपछि खारेज भएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





