SKIP TO MAIN CONTENT

‘आमालाई सारी र भेटी, छोरालाई सुन्तला पाउरोटी’: बिहेमा रत्यौली

Sabina Adhikari Chhetri.
Sabina Adhikari Chhetri. Credit: SBS Nepali/Sewa Bhattarai

नेपाली नव वर्षसँगै विवाहको पनि नयाँ मौसम सुरु हुँदै गर्दा, तपाईँहरूलाई बिहेका बेला गाइने रत्यौलीका बारेमा चाहिँ कत्तिको थाहा छ? केही समय अगि, नेपालको पर्यटकीय शहर, पोखरामा एकजना एथ्नोम्युजिकोलोजिस्ट, पुष्पा पलाञ्चोकेले रत्यौली सम्बन्धी कार्यशाला आयोजना गरेकी थिइन्। त्यहाँ पुगेर संवाददाता सेवा भट्टराईले रत्यौली लगायत भजनकिर्तनमा व्यस्त रहने गरेकी र महिलाका परम्परादेखि चलिआएका गीतहरूकी एक जानकार सबिना अधिकारी क्षेत्रीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

नेपाली नव वर्षसँगै विवाहको पनि नयाँ मौसम सुरु हुँदै गर्दा, तपाईँहरूलाई बिहेका बेला गाइने रत्यौलीका बारेमा चाहिँ कत्तिको थाहा छ? केही समय अगि, नेपालको पर्यटकीय शहर, पोखरामा एकजना एथ्नोम्युजिकोलोजिस्ट, पुष्पा पलाञ्चोकेले रत्यौली सम्बन्धी कार्यशाला आयोजना गरेकी थिइन्। त्यहाँ पुगेर संवाददाता सेवा भट्टराईले रत्यौली लगायत भजनकिर्तनमा व्यस्त रहने गरेकी र महिलाका परम्परादेखि चलिआएका गीतहरूकी एक जानकार सबिना अधिकारी क्षेत्रीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now