Singer Shrinkhala Joshi during her music video shoot at Sydney trains. Credit: YouTube/Still from music video of "Sydney Jhaney Rail"
तपाईँलाई देउडा भाका कत्तिको मन पर्छ? सिड्नीकी एक नेपाली गायिका शृङ्खला जोशीले हालै देउडा शैली र आधुनिक सङ्गीतको सम्मिश्रण रहेको गीत सार्वजनिक गरेकी छिन्, जसको बोल हो - सिड्नी झाने रेल। यसरी विदेशमा बसेर नेपालको सुदूरपश्चिमको देउडा भाका गाउने कसरी योजना बन्यो त? गायिका शृङ्खला जोशीसँगको कुराकानी सुन्नुहोस्।

गीतको म्युजिक भिडियोमा सिड्नीको ट्रेन र लाइट रेलहरूमा जोशी नाचेको देख्न सकिन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।