Performers in a folk music program organised by Nepal Magar Sangh in Kathmandu, Nepal. Credit: Sewa Bhattarai
नेपालको मगर समुदायमा विभिन्न किसिमका नाचगानको प्रचलन रहेको छ, जस मध्य माघदेखि असार महिनासम्म गरिने कौरा नाच पनि पर्छ। काठमान्डुको एउटा लोक सङ्गीत उत्सवमा भाग लिनका लागि पोखराबाट आएको १८ जनाको टोलीमध्ये संयोजकहरू सुनमाया आले, राधा राना, र केशकुमारी थापासँग नेपाल संवाददाता सेवा भट्टराईले एसबीएस नेपालीका लागि गरेको कुराकानी सुन्नुहोस्।

From left to right: Keshkumari Thapa, Radha Rana and Sunmaya Ale talk about Kaura, a folk musical performance of Nepal. Credit: Sewa BhattaraiPerformers wore traditional Magar costumes as they performed Kaura songs and dances. Credit: Sewa Bhattarai
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।