SKIP TO MAIN CONTENT

सिड्नीको मगर समुदायले मनाए "माघे सङ्क्रान्ति मेला २०२३"

Nepali community members in traditional Magar attire.
Nepali community members in traditional Magar attire. Source: Facebook / Magar Samaj Australia

मगर समाज अस्ट्रेलियाको आयोजनामा आइतबार ज्यानुरी २९ मा सिड्नीको अर्ल्वुडस्थित गो व्हिटल्याम पार्कमा "माघे सङ्क्रान्ति मेला २०२३" मनाइएको छ। आयोजक संस्थाका वर्तमान प्रमुख अनिल थापा मगर भन्छन् कि यो अस्ट्रेलियामा जन्मिएका नेपाली पृष्ठभूमिका बालबालिका संस्कृतिको बारेमा प्रत्यक्ष सिकाउने अवसर हो।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

मगर समाज अस्ट्रेलियाको आयोजनामा आइतबार ज्यानुरी २९ मा सिड्नीको अर्ल्वुडस्थित गो व्हिटल्याम पार्कमा "माघे सङ्क्रान्ति मेला २०२३" मनाइएको छ। आयोजक संस्थाका वर्तमान प्रमुख अनिल थापा मगर भन्छन् कि यो अस्ट्रेलियामा जन्मिएका नेपाली पृष्ठभूमिका बालबालिका संस्कृतिको बारेमा प्रत्यक्ष सिकाउने अवसर हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

माघे सङ्क्रान्ति र लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि यहाँ जानुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now