SKIP TO MAIN CONTENT

वेद जस्तै लिम्बु समुदायको मुन्धुमहरू

YakthungSamjikBook.png
The collectors of the Limbu community's “Yakthung Samjik Mundhum.” (Photo: Sewa Bhattarai)

नेपालको पूर्वी भेगमा बस्ने लिम्बु समुदायको ‘वेद’ भनिने मुन्धुमहरूको सँगालो भर्खरै प्रकाशित भएको छ। लिम्बु समुदायले हरेक सामाजिक कार्यमा र रीतिरिवाजमा यी मुन्धुमहरू गाउने गर्दछन्। लिम्बु भाषामा रहेका यी मुन्धुमलाई करिब एक दर्जन मानिसहरूले लिम्बु समुदायका अगुवाहरूसँग सङ्कलन गरेका हुन् भने डिबी आङ्बुङले नेपालीमा यसको अनुवाद गरेका छन्। नेपालमा रहेका १०० भन्दा बढी जातजातिमध्ये सबैका आआफ्नै रीतिथिति, मिथक, र पुराना कथाहरू रहेका छन् , तर ती मध्ये सबै अभिलिखित छैनन्। यसै सन्दर्भमा, सम्पूर्ण मुन्धुमको सँगालो याकथुङ साम्जिक मुन्धुम नामक पुस्तकका दुई जना सङ्कलकहरू दलबहादुर लिङदेन र पूर्णप्रसाद तबेबुङ र अनुवादक एवं सम्पादक डिबी आङ्बुङसँग नेपाल संवाददाता सेवा भट्टराईले गर्नुभएको कुराकानीको सुनौँ एसबीएस नेपालीमा।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now