Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालबाट अस्ट्रेलिया आएका इन्जिनियरहरूलाई काम पाउन जोग लिम्बुको महत्त्वपूर्ण सुझाव

JogEngineer.png

Nepali community leader Jog Limbu says networking the key to unlocking jobs market in Australia. Credit: Jog Limbu and Alexander Dummer

तीन दशकभन्दा बढी समय इलेक्ट्रिकल इन्जिनियरका रूपमा न्युजिल्यान्ड र अस्ट्रेलियामा काम गरिसकेका जोग लिम्बुले यी देशहरूमा इन्जिनियरिङका लागि उपलब्ध अवसरहरू र यस क्षेत्रमा काम पाउन नेटवर्किङको भूमिका बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

तीन दशकभन्दा बढी समय इलेक्ट्रिकल इन्जिनियरका रूपमा न्युजिल्यान्ड र अस्ट्रेलियामा काम गरिसकेका जोग लिम्बुले यी देशहरूमा इन्जिनियरिङका लागि उपलब्ध अवसरहरू र यस क्षेत्रमा काम पाउन नेटवर्किङको भूमिका बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

नेपाली इन्जिनियरहरूले कामको लागि आवेदन दिँदा र अन्तर्वार्तामा जाँदा ध्यान दिनु पर्ने कुराहरू साथै चिनजानको महत्त्वपूर्ण भूमिकाबारे अनुभवी इन्जिनियर जोग लिम्बु सँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now