The Federal Government has announced free R-S-V vaccinations for older Australians. Source: Getty / Manjurul
घातक समेत हुन सक्ने 'आरएसभी'को सङ्क्रमणबाट सबैभन्दा धेरै जोखिममा रहेका अस्ट्रेलियनहरूलाई सुरक्षित राख्न सङ्घीय सरकारले निःशुल्क खोप प्रदान गर्दै छ। ४४ करोड ५० लाख डलरको लगानी रहने योजना अन्तर्गतको खोप ७५ वर्ष वा सो भन्दा माथिका गैर आदिवासी तथा ६० वा सोभन्दा बढी उमेरका आदिवासी अस्ट्रेलियनहरूले निःशुल्क लगाउन सक्ने छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।