SKIP TO MAIN CONTENT

‘साइलेन्ट किलर’: रक्त क्यान्सरका लक्षण र अस्ट्रेलियामा यसको उपचार

3D rendered Illustration of Leukemia cells in the blood stream
A 3D rendered illustration of leukaemia cells in the blood stream. Credit: Getty Images/Westend61

लुकिमिया फाउन्डेसनले अस्ट्रेलियामा १२ मध्ये एक जनालाई रक्त क्यान्सर हुने जोखिम रहेको बताउँदै गर्दा, यसका लक्षणहरू बारे जागरूकताको कमी हुँदा धेरै मानिसहरू यस्ता क्यान्सरहरू लामो समयसम्म पत्ता नलाग्ने अवस्थामा पुग्ने गरेका छन्। सेप्टेम्बर महिनालाई रगतको क्यान्सरसँग सम्बन्धित रहेर जनचेतना अभिवृद्धि गर्ने महिनाका रूपमा लिने गरिन्छ। यसै अवसरमा अस्ट्रेलियामा ‘साइलेन्ट किलर’ पनि भनिने रगतसँग सम्बन्धित क्यान्सरको अवस्था र उपचारको व्यवस्था चाहिँ कस्तो छ त? रक्त क्यान्सरका लक्षण र सतर्कताका लागि अपनाउन सकिने उपायहरूका बारेमा, सिड्नीस्थित एक जीपी प्रबिन पाठकसँग, एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: प्राविधिक गडबडीका कारण यो पोडकास्ट पहिले प्रकाशित हुँदा अरू नै सामाग्री बजेकोमा हामी क्षमाप्रार्थी छौँ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

लुकिमिया फाउन्डेसनले अस्ट्रेलियामा १२ मध्ये एक जनालाई रक्त क्यान्सर हुने जोखिम रहेको बताउँदै गर्दा, यसका लक्षणहरू बारे जागरूकताको कमी हुँदा धेरै मानिसहरू यस्ता क्यान्सरहरू लामो समयसम्म पत्ता नलाग्ने अवस्थामा पुग्ने गरेका छन्। सेप्टेम्बर महिनालाई रगतको क्यान्सरसँग सम्बन्धित रहेर जनचेतना अभिवृद्धि गर्ने महिनाका रूपमा लिने गरिन्छ। यसै अवसरमा अस्ट्रेलियामा ‘साइलेन्ट किलर’ पनि भनिने रगतसँग सम्बन्धित क्यान्सरको अवस्था र उपचारको व्यवस्था चाहिँ कस्तो छ त? रक्त क्यान्सरका लक्षण र सतर्कताका लागि अपनाउन सकिने उपायहरूका बारेमा, सिड्नीस्थित एक जीपी प्रबिन पाठकसँग, एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: प्राविधिक गडबडीका कारण यो पोडकास्ट पहिले प्रकाशित हुँदा अरू नै सामाग्री बजेकोमा हामी क्षमाप्रार्थी छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now