Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

हाइपोथर्मिया के हो र अस्ट्रेलियामा यसबाट जोगिने उपायहरू

Two early walkers brave the cold weather.

Two early walkers brave the cold weather.

चिसो मौसममा हाइपोथर्मियाबाट मानिसहरू प्रभाववित हुने जोखिम धेरै हुने बताइएको छ। विशेषग गरी, जाडोयाममा बाहिरी क्रियाकलापका क्रममा शरिरमा तापक्रम जोगाउन नसके हाइपोथर्मियाको शिकार हुन सकिने केही स्वास्थ्य विज्ञहरूको भनाई छ। हाल दक्षिणी अस्ट्रेलियामा बढ्दै गएको चिसोको बिच हामीले सिड्नीका एक नेपाली जीपी प्रबिन पाठकलाई हाइपोर्थमिया के हो र यसबाट बच्न के गर्नुपर्छ भनेर सोधेका थियौं।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

चिसो मौसममा हाइपोथर्मियाबाट मानिसहरू प्रभाववित हुने जोखिम धेरै हुने बताइएको छ। विशेषग गरी, जाडोयाममा बाहिरी क्रियाकलापका क्रममा शरिरमा तापक्रम जोगाउन नसके हाइपोथर्मियाको शिकार हुन सकिने केही स्वास्थ्य विज्ञहरूको भनाई छ। हाल दक्षिणी अस्ट्रेलियामा बढ्दै गएको चिसोको बिच हामीले सिड्नीका एक नेपाली जीपी प्रबिन पाठकलाई हाइपोर्थमिया के हो र यसबाट बच्न के गर्नुपर्छ भनेर सोधेका थियौं।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँका लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन्, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टरसँग सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now