डाक्टर प्रबिन पाठकसँग गरिएको कुराकानी सुन्न यहाँ जानुहोस्। “भ्याक्सिनमा अप टु डेट रहनुस्” डा. प्रबिन पाठक हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
“भ्याक्सिनमा अप टु डेट रहनुस्” डा. प्रबिन पाठक

Dr Prabin Pathak Source: Edited from Railway Terrace Medical Centre
पछिल्लो समय अस्ट्रेलियामा कोरोनाभाइरसका केस सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको बेला, सिड्नीमा जीपीका रूपमा कार्यरत डाक्टर प्रबिन पाठकले सबैलाई कोभिड–१९ खोप लगाउन र सुरक्षित बस्न सुझाव दिएका छन्।
Share