Dr Prabin Pathak Source: Edited from Railway Terrace Medical Centre
हामीले आफूलाई कोरोनाभाइरसबाट कसरी जोगाउन सक्छौँ, के गर्ने के नगर्ने, शङ्का लागे कहाँ जाने र कसरी जाँच गर्ने? यी र यस्तै प्रश्नहरू बारे नेपाल अस्ट्रेलिया मेडिकल एण्ड डेन्टल एसोसिएसनका उपाध्यक्ष एवम् विगत ८ वर्षदेखि सिड्नीमा जीपीका रूपमा काम गरिरहनुभएका डा. प्रवीण पाठकसँग हामीले गरेको कुराकानी।