कोरोना महामारी पछि अन्तर्राष्ट्रिय जगतलाई पुन: एक पटक सशङ्कित तुल्याएको मङ्किपक्स भाइरस के हो र यसका लक्षणहरू के हुन् त? हामीले नेपाली चिकित्सक प्रबिन पाठकसँग यसका लक्षण र यसबाट बच्न के गर्नु पर्छ भनेर गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





