SKIP TO MAIN CONTENT

‘जिउ दुखेर जँचाउन जाँदा डिप्रेसनको औषधी दिएर पठाउँछन्’

Stressed pregnant woman lying on bed in hospital
The Victorian state government has released the final report of an inquiry into women's experiences of pain. Credit: Getty Images/Westend61

महिलाहरूले अनुभव गर्ने गरेका दुखाइका बारेमा गरिएको छानबिन पछि भिक्टोरिया सरकारले एक रिपोर्ट सार्वजनिक गरेको छ। करिब १३,००० महिला र किशोरीहरूको अनुभवमा आधारित उक्त प्रतिवेदनले राज्यका स्वास्थ्य सेवामा चिकित्सकीय पूर्वाग्रह वा ‘मेडिकल बायस’ र लैङ्गिक भेदभावदेखि उपचारका क्रममा बेवास्ता भोग्ने गरेको जनाएको छ।

Published

By Deborah Groarke

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

महिलाहरूले अनुभव गर्ने गरेका दुखाइका बारेमा गरिएको छानबिन पछि भिक्टोरिया सरकारले एक रिपोर्ट सार्वजनिक गरेको छ। करिब १३,००० महिला र किशोरीहरूको अनुभवमा आधारित उक्त प्रतिवेदनले राज्यका स्वास्थ्य सेवामा चिकित्सकीय पूर्वाग्रह वा ‘मेडिकल बायस’ र लैङ्गिक भेदभावदेखि उपचारका क्रममा बेवास्ता भोग्ने गरेको जनाएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now