Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सामान्यतया सुनिने तर थाहा नभएको एन्डोमिट्रियोसिस के हो ?

Surgeon in scrubs discussing common pathologies

Obstetrician–Gynecologist holding teaching tool model of women's uterus and ovary and discussing the common diseases associated with women's health. Dressed in green scrubs Credit: Peter Dazeley/Getty Images

हामी धेरैले एन्डोमिट्रियोसिस भन्ने सुनेका छौँ, तर धेरै कम मानिसहरूलाई मात्र यो रोगका बारेमा थाहा छ जसले लगभग १० प्रतिशत महिलाहरूलाई प्रभाव पारेको हुन्छ। एन्डोमिट्रियोसिस निकै जिद्दी किसिमको, दिक्क लाग्दो र पिडादायी दीर्घकालीन स्वास्थ्य अवस्था हो। यसका धेरै प्रकारका लक्षणहरू हुन्छन्। यसले मानिसको स्वास्थ्य र कुशलतामा गम्भीर प्रभाव पार्दछ। तर यसलाई वर्जित विषयका रूपमा लिइने र यो अवस्थाबारे सामान्य जनचेतनाको कमीका कारण पीडितहरूको ढिलो गरी रोग निदान हुने र अप्रभावकारी उपचार हुने गर्दछ। तिन भागको शृङ्खलाको पहिलो भागमा हामी एन्डोमिट्रियोसिस भनेको के हो, यसका लक्षणहरू र त्यसको परिणामबारे चर्चा गर्ने छौँ।

Published

By Marianne Murat

Source: SBS

Share this with family and friends

हामी धेरैले एन्डोमिट्रियोसिस भन्ने सुनेका छौँ, तर धेरै कम मानिसहरूलाई मात्र यो रोगका बारेमा थाहा छ जसले लगभग १० प्रतिशत महिलाहरूलाई प्रभाव पारेको हुन्छ। एन्डोमिट्रियोसिस निकै जिद्दी किसिमको, दिक्क लाग्दो र पिडादायी दीर्घकालीन स्वास्थ्य अवस्था हो। यसका धेरै प्रकारका लक्षणहरू हुन्छन्। यसले मानिसको स्वास्थ्य र कुशलतामा गम्भीर प्रभाव पार्दछ। तर यसलाई वर्जित विषयका रूपमा लिइने र यो अवस्थाबारे सामान्य जनचेतनाको कमीका कारण पीडितहरूको ढिलो गरी रोग निदान हुने र अप्रभावकारी उपचार हुने गर्दछ। तिन भागको शृङ्खलाको पहिलो भागमा हामी एन्डोमिट्रियोसिस भनेको के हो, यसका लक्षणहरू र त्यसको परिणामबारे चर्चा गर्ने छौँ।

नोट: यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now