Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

ANTHONY ALBANESE VIVA ENERGY REFINERY VISIT

Prime Minister Anthony Albanese during a press conference at Viva Energy Refinery in Corio, Victoria, Friday, April 17, 2026. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

अस्ट्रेलियाका लागि थप १० करोड लिटर डिजेल आयात सुनिश्चित गरिएको प्रधानमन्त्री एन्थोनी आल्बनिजीद्वारा घोषणा, अस्ट्रेलियामा अवैध सुर्तीजन्य पदार्थले बजारको ५० देखि ६० प्रतिशत औगट्ने गरेको भनाइ र एएफएलमा मेलबर्न डेमन्सले साबिकको विजेता ब्रिसबेन लायन्सलाई हराउन सफल भएको लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाका लागि थप १० करोड लिटर डिजेल आयात सुनिश्चित गरिएको प्रधानमन्त्री एन्थोनी आल्बनिजीद्वारा घोषणा, अस्ट्रेलियामा अवैध सुर्तीजन्य पदार्थले बजारको ५० देखि ६० प्रतिशत औगट्ने गरेको भनाइ र एएफएलमा मेलबर्न डेमन्सले साबिकको विजेता ब्रिसबेन लायन्सलाई हराउन सफल भएको लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now