SKIP TO MAIN CONTENT

'ब्याङ्क हैन ठगहरू हतार गर्छन्': अस्ट्रेलियनहरूको ब्याङ्क र क्रिप्टो अकाउन्ट रित्याउने 'स्क्याम'

A scammer wearing a mask, using a laptop computer, and calling on a cellphone.
A scammer wearing a mask, using a laptop computer, and calling on a cellphone. Source: Moment RF / Sutthichai Supapornpasupad/Getty Images

स्क्यामरहरूले आफूलाई उद्धारकर्ता जस्तो देखाएर नयाँ र परिष्कृत तरिकाहरू अपनाउँदै सामान्य अस्ट्रेलियनहरूको ब्याङ्क र क्रिप्टोकरेन्सीका खाताहरूबाट पैसा निकालिरहेको भन्दै सचेत गराइएको छ। अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी) र कमनवेल्थ ब्याङ्कले ठगहरूले पछिल्लो समयमा के कस्ता रणनीतिहरूका साथ 'स्क्याम' गरिरहेका छन् साथै यसबाट जोगिने तरिकाबारे जानकारी गराएका छन्। थप रिपोर्टमा सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Presented by SBS Nepali

Source: SBS / Australian Federal Police (AFP)

Skip to podcast episode content

स्क्यामरहरूले आफूलाई उद्धारकर्ता जस्तो देखाएर नयाँ र परिष्कृत तरिकाहरू अपनाउँदै सामान्य अस्ट्रेलियनहरूको ब्याङ्क र क्रिप्टोकरेन्सीका खाताहरूबाट पैसा निकालिरहेको भन्दै सचेत गराइएको छ। अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी) र कमनवेल्थ ब्याङ्कले ठगहरूले पछिल्लो समयमा के कस्ता रणनीतिहरूका साथ 'स्क्याम' गरिरहेका छन् साथै यसबाट जोगिने तरिकाबारे जानकारी गराएका छन्। थप रिपोर्टमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now