पछिल्लो समय 'स्क्यामर'हरूले पैसा र व्यक्तिगत विवरणको चोरीका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो निशाना बनाइरहेको बताइएको छ। यस वर्ष मात्र १,२०० भन्दा बढी यस्ता ठगीका रिपोर्ट परिसकेका छन् भने करिब ८७ लाख डलरको ठगी भइसकेको 'द नेशनल एन्टी स्क्याम सेन्टर'ले बताएको छ। तपाईँलाई 'स्क्याम कल' र 'मेसेज' कत्तिको आउने गरेका छन्? यसबाट बच्न आ-आफ्नो जुक्ति लगाउने गरेको नेपाली समुदायका केही सदस्यहरूले एसबीएस नेपालीहरूलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।