The Australian Taxation Office at Lang Street in Sydney on November 24, 2008. Source: AAP / Tom Compagnoni/AAPIMAGE
अस्ट्रेलियाली कर कार्यालय (एटीओ)लाई सामाजिक सञ्जालबाट सम्पर्क नगर्न चेतावनी दिइएको छ। सन् २०२२ भर अस्ट्रेलियालीहरूले अनलाइन ठगीबाट ५७ करोड डलर गुमाएको बारे एक रिपोर्ट सार्वजनिक हुँदै गर्दा एटीओले उक्त चेतावनी जारी गरेको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।