SKIP TO MAIN CONTENT

अन्तर्राष्ट्रिय विद्यार्थीलाई निशाना बनाउँदै 'स्क्यामर'

Naca Feature, crime, scams,
Don't be too quick to give your details to a scammer. Source: Getty

स्क्यामरहरुले पछिल्लो समय पैसा र व्यक्तिगत विवरणको चोरीका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो निशाना बनाइरहेको बताइएको छ। नयाँ प्रविधिहरूको प्रयोग गरी अस्ट्रेलियन बासिन्दा विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थीलाई निशाना बनाइरहेका छन्। यस वर्ष मात्र १२०० भन्दा बढी यस्ता ठगीका रिपोर्ट परिसकेका छन् भने करिब ८७ लाख डलरको ठगी भइसकेको दि नेशनल एन्टी स्क्याम सेन्टरले बताएको छ।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

स्क्यामरहरुले पछिल्लो समय पैसा र व्यक्तिगत विवरणको चोरीका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो निशाना बनाइरहेको बताइएको छ। नयाँ प्रविधिहरूको प्रयोग गरी अस्ट्रेलियन बासिन्दा विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थीलाई निशाना बनाइरहेका छन्। यस वर्ष मात्र १२०० भन्दा बढी यस्ता ठगीका रिपोर्ट परिसकेका छन् भने करिब ८७ लाख डलरको ठगी भइसकेको दि नेशनल एन्टी स्क्याम सेन्टरले बताएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now