SKIP TO MAIN CONTENT

क्रिप्टो-करेन्सी बारे झुटा विज्ञापनका लागि फेसबुकमाथि अस्ट्रेलियाली उपभोक्ता आयोगद्वारा मुद्दा दायर

In this photo illustration the Meta Platforms logo seen in the background of a silhouette woman holding a mobile phone. (Photo by Rafael Henrique / SOPA Images/Sipa USA)
In this photo illustration the Meta Platforms logo seen in the background of a silhouette woman holding a mobile phone. Source: Sipa USA Rafael Henrique / SOPA Images/Si

अस्ट्रेलियाको उपभोक्ता आयोगले सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटालाई स्क्यामर अर्थात् ठगी गर्नेहरू विरुद्ध कारबाही नगरेको भन्दै मुद्दा हालेको छ। मेटाले केही परिचित अस्ट्रेलियालीहरूको प्रयोग गरेर भ्रामक र झूटा विज्ञापनहरू प्रकाशित गरेको आयोगले आरोप लगाएको हो।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको उपभोक्ता आयोगले सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटालाई स्क्यामर अर्थात् ठगी गर्नेहरू विरुद्ध कारबाही नगरेको भन्दै मुद्दा हालेको छ। मेटाले केही परिचित अस्ट्रेलियालीहरूको प्रयोग गरेर भ्रामक र झूटा विज्ञापनहरू प्रकाशित गरेको आयोगले आरोप लगाएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now