SKIP TO MAIN CONTENT

घरमै लुकेका खतरा: अस्ट्रेलियाका नेपालीले बच्चालाई हानिकारक केमिकलबाट कसरी सुरक्षित राख्ने?

Little boy opening cupboard of cleaning products
A representative photo of a little boy opening the cupboard of cleaning products. Credit: Connect Images/Getty Images

यसै वर्ष अस्ट्रेलियाको नेपाली समुदायमा विषाक्त केमिकल निल्दा एक ६ वर्षीय बालक र अर्का एक युवालाई स्वास्थ्य जटिलता देखिएको समाचार आएका थिए। घरमा सामान्य प्रयोजनका लागि राखिएका कतिपय सामाग्रीहरूले गर्दा हुने यस्ता दुर्घटनाबाट जोगिन र विशेष गरि बालबालिकालाई जोगाउने बारे समुदायमा चर्चा हुन थालेको छ। बालबालिकालाई हानी पुर्‍याउने घरेलु सामाग्रीहरूलाई कसरी सुरक्षित रूपमा राख्ने साथै केमिकल विषाक्तताका घटना भइहाले अभिभावकले के गर्ने लगायतका जानकारी सहितको यो रिपोर्ट सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

यसै वर्ष अस्ट्रेलियाको नेपाली समुदायमा विषाक्त केमिकल निल्दा एक ६ वर्षीय बालक र अर्का एक युवालाई स्वास्थ्य जटिलता देखिएको समाचार आएका थिए। घरमा सामान्य प्रयोजनका लागि राखिएका कतिपय सामाग्रीहरूले गर्दा हुने यस्ता दुर्घटनाबाट जोगिन र विशेष गरि बालबालिकालाई जोगाउने बारे समुदायमा चर्चा हुन थालेको छ। बालबालिकालाई हानी पुर्‍याउने घरेलु सामाग्रीहरूलाई कसरी सुरक्षित रूपमा राख्ने साथै केमिकल विषाक्तताका घटना भइहाले अभिभावकले के गर्ने लगायतका जानकारी सहितको यो रिपोर्ट सुन्नुहोस्।

आपतकालिन अवस्थामा ००० (ट्रिपल जिरो)मा

वा पोइजन इन्फर्मेसन हटलाइनलाई १३११२६ मा कल गर्नु होस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। साथै स्वास्थ्य सम्बन्धि जानकारी पनि सामान्य प्रकारका छन् , आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now