Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा कुन च्याउ सुरक्षित?

Yakindra Timilsena is a food research scientist based in Melbourne, Australia.

Yakindra Timilsena is a food research scientist based in Melbourne, Australia. Credit: Facebook/Yakindra Timilsena (inset), AAP/Victoria Department of Human Services

सन् २०२३ मा भिक्टोरियाको गिप्सल्यान्डमा कथित रूपमा विषालु ‘डेथ क्याप’ च्याउ खाए पछि तीन जनाको मृत्यु भएको घटनाबारे सुनुवाइ जारी रहेसँगै हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै नप्लिज एसोसिएसन अफ भिक्टोरियाका वर्तमान अध्यक्ष पनि हुन्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

सन् २०२३ मा भिक्टोरियाको गिप्सल्यान्डमा कथित रूपमा विषालु ‘डेथ क्याप’ च्याउ खाए पछि तीन जनाको मृत्यु भएको घटनाबारे सुनुवाइ जारी रहेसँगै हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै नप्लिज एसोसिएसन अफ भिक्टोरियाका वर्तमान अध्यक्ष पनि हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now