मेलबर्नका एक नेपालीले ‘लुवाक कफी’, ‘मोजरेल्ला’ अनि ‘ट्याकोज’ लगायत अन्य बहुसांस्कृतिक परिकार, सामग्री र विभिन्न खानेकुराहरू पकाउने विधी जनाउने शब्दका अर्थ र इतिहासबारे एक शब्दकोश तयार पारेका छन्। आफ्नो ‘फलाङ फुड डिक्सनरी’ पछाडिको प्रेरणा लगायतका विषयमा सङ्कलक शिव न्यौपनेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुनुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्।
Share





