SKIP TO MAIN CONTENT

भोग लाग्यो? खाना प्रिन्ट गर्न गर्ने कि?

3d printed food
Source: AFP, Getty

मासु देखि बिस्कुट सम्म, पिज्जा देखि मिठाई सम्म, अब तपाईंले आफुलाई खान मनलागेको खाना छाप्न वा थ्री डी प्रिन्ट गर्न सक्नुहुन्छ। यो प्रविधिले खाद्य सामग्री उत्पादनमा एक विशाल क्षमता प्रदान गर्नेछ बताउनुहुन्छ क्वीन्सल्याण्ड विश्वविद्यालयमा प्राध्यापक रहनु भएका डा. भेष भण्डारी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मासु देखि बिस्कुट सम्म, पिज्जा देखि मिठाई सम्म, अब तपाईंले आफुलाई खान मनलागेको खाना छाप्न वा थ्री डी प्रिन्ट गर्न सक्नुहुन्छ। यो प्रविधिले खाद्य सामग्री उत्पादनमा एक विशाल क्षमता प्रदान गर्नेछ बताउनुहुन्छ क्वीन्सल्याण्ड विश्वविद्यालयमा प्राध्यापक रहनु भएका डा. भेष भण्डारी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now