Rija Khanal, 32, a resident of Melbourne, is set to join the very few names of pediatricians with Nepali heritage. Credit: Supplied/Rija Khanal/Getty Images/Terry Vine
केही महिनामा तालीम सकाए पछि बाल रोग विशेषज्ञ बन्ने तरखरमा रहेकी मेलबर्नकी रिजा खनाल अध्ययनकै क्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने इच्छा पलाएको बताउँछिन्। लामो समयको मेडिकल पढाइ र त्यसपछि विशेषज्ञताका लागि चाहिने तालिमहरू सकाएपछि जनरल पिडियाट्रिसियन बन्ने तरखरमा रहेकी उनले बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्दा मिल्ने सन्तुष्टि निकै 'रिवार्डिङ्ग' लाग्ने बताएकी छिन्। नेपाली पृष्ठभूमिकी खनालले आफ्नो अध्ययन र यस क्षेत्रमा किन रुचि लाग्यो भन्ने बारे एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।