नेपालीसँगै विभिन्न पृष्ठभूमिका मानिसहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्य बोकेको ‘म:म: फेस्टिभल मेलबर्न २०२६’ यही - शनिवार र आइतवार, ११ र १२ अप्रिलमा मेलबर्नस्थित फुट्स्क्रे पार्कमा हुँदैछ। इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’बारे आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेस्का उदाससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। एसबीएस नेपाली उक्त महोत्सवको एक मिडिया पार्टनर हो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





