कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा सङ्क्रमणमा वृद्धि हुँदा अस्ट्रेलियाको दैनिक संक्रमणदर हालसम्म कै उच्च

यो १६ डिसेम्बर २०२१, बिहीबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

90% des 16 ans et plus sont totalement vaccinés en Australie.

Source: AAP Image/Bianca De Marchi


  • अस्ट्रेलियामा दैनिक सङ्क्रमणदर महामारी यताकै कै उच्च। 
  • न्यु साउथ वेल्समा दैनिक सङ्क्रमण उच्च, नयाँ सङ्क्रमित मध्ये एक तिहाइ हन्टर न्यु इङ्गल्यान्ड क्षेत्रमा।
  • न्यु क्यासलमा एक अर्को पब सङ्क्रमण जोखिम साइटका रूपमा सुचीबद्ध भएपछि बन्द गरियो। 
  • न्यु साउथ वेल्समा १९. ५ अर्ब बढीको बजेट घाटा प्रस्तुत। 
  • क्वीन्सल्याण्डकी स्वास्थ्य मन्त्री युभेट डाथद्धारा राज्यमा कोभिड–१९ का केसहरू वृद्धि हुँदै गर्दा बासिन्दाहलाई संबेदनशील हुन आग्रह।
  • अस्ट्रेलियन क्रिकेट टोलीका क्याप्टेन पाट कुमीन्स सक्रमीत निकट आएपछि एडिलेड टेस्ट क्रिकेटमा सहभागी नहुने।  
  • न्यूजील्याण्डमा ९० प्रतिशतले खोपको दोहोरो डोज लगाए।

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

भिक्टोरियामा आज १,६२२ सामुदायिक सङ्क्रमण दर्ता। 

न्यु साउथ वेल्समा १,७४२ नयाँ केस दर्ता। 

क्वीन्सल्याण्डमा २२ जनामा सङ्क्रमण पुष्टि,१८ जना समुदायमा सङ्क्रमित। 

एसीटीमा ११ र टास्मेनियामा १ जनामा सङ्क्रमण पुष्टि। 

 

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


2 min read

Published

Updated

Source: SBS News


Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now