SKIP TO MAIN CONTENT

"यो मेरो समय होइन": तान्या प्लिबर्सेक

लेबर नेत्री तान्या प्लिबर्सेकले सङ्घीय संसद्मा उक्त दलको नेता हुने दौडबाट आफू हटेकी बताएकी छिन्।

Deputy Opposition Leader Tanya Plibersek speaks to the media during a press conference at the Ted Noffs Foundation in Sydney, Saturday, April 27, 2019. (AAP Image/Jeremy Piper) NO ARCHIVING
Tanya Plibersek says she understands that some people will be disappointed by her decision not to run. Source: AAP

1 min read

Published

Updated



Skip to article content

पारिवारिक कारण देखाउँदै लेबर नेत्री तान्या प्लिबर्सेकले आफू उक्त पार्टीको नेतृत्व सम्हाल्न नसक्ने भन्दै उनले उक्त घोषणा अघि भर्खरै गरेकी हुन्।

“यो मेरो समय (लेबरको नेतृत्व गर्ने) होइन,” उनले पत्रकारहरूलाई बताइन।

लेबरलाई चुनावमा लिएर जाने बिल शर्टनले आफ्नो पार्टीको हार पछि नेता पदमा बसिरहन आफू अनिच्छुक रहेको बताएका थिए र उनले उक्त पदका लागि आफ्नो ६ वर्षदेखिकी सहायक प्लिबर्सेकलाई आफ्नो समर्थन रहेको पनि बताएका थिए।

प्लिबर्सेकलाई पूर्व प्रधानमन्त्री जुलिया गिलार्डको पनि आशीर्वाद प्राप्त थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now