SKIP TO MAIN CONTENT
A representative image of a mother playing with her child.

This article is more than 2 years old

'एक दिन मात्र मदर्स डे नमनाऔँ, सधैँ त्यही नै हो': मातृत्वको अनुभूति साट्दै अस्ट्रेलियाका नेपाली महिलाहरू

हरेक वर्ष मे महिनाको दोस्रो आइतवारलाई अन्तर्राष्ट्रिय मातृ दिवसको रूपमा मनाइन्छ। यसै सन्दर्भमा अस्ट्रेलियाको नेपाली समुदायका केही महिला र नेपालबाट यहाँ आफ्ना सन्तानलाई भेट्न आएका 'आमा'हरूले गर्भावस्थाको सुरुवातदेखि सन्तान हुर्कँदासम्मको यात्राको बारेमा एसबीएस नेपालीलाई बताएका छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now