Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नव आमाको मानसिक स्वास्थ्यलाई लिएर के नेपाली समाजमा पर्याप्त चासो लिइन्छ?

Pregnant Woman Covering Her Eyes With Hands While Laying On Sofa

यस वर्ष २९ एप्रिलदेखि ५ मेसम्म मातृ मानसिक स्वास्थ्य सचेतना सप्ताह मनाइँदा नेपाली समाजमा नव आमाहरूको मानसिक स्वास्थ्यलाई लिएर अझै पनि पर्याप्त चासो नलिइने सरोकारवालाहरू बताउँछन्। नेपाल र अस्ट्रेलियाका नयाँ आमाहरूसँग केही समय अगाडी गरिएको कुराकानीका साथै सिड्नीकी मनोविज्ञ प्रतिभा महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

यस वर्ष २९ एप्रिलदेखि ५ मेसम्म मातृ मानसिक स्वास्थ्य सचेतना सप्ताह मनाइँदा नेपाली समाजमा नव आमाहरूको मानसिक स्वास्थ्यलाई लिएर अझै पनि पर्याप्त चासो नलिइने सरोकारवालाहरू बताउँछन्। नेपाल र अस्ट्रेलियाका नयाँ आमाहरूसँग केही समय अगाडी गरिएको कुराकानीका साथै सिड्नीकी मनोविज्ञ प्रतिभा महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

यदि तपाईँ वा तपाईँको चिनजानको कसैलाई समर्थन वा परामर्श चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्।

थप जानकारीका लागि lifeline.org.au वा beyondblue.org.au मा जानुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस् वा बहु भाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now