SKIP TO MAIN CONTENT

'आमाको याद आउँदा छोरीलाई हेर्छु': सबिना कुँवर

Sabina Kunwar with her children.
Sabina Kunwar with her children. Source: Supplied

हाल ब्रिसबेन निवासी सबिना कुँवर एक दशक अघि नेपालको एक टेलिभिजन च्यानलमा प्रसारण हुने 'आमा' नामक कार्यक्रमकी सञ्चालकका रूपमा चिरपरिचित अनुहार थिइन्। आफू १२ वर्षको हुँदा आमा गुमाएकी कुँवरले आमाको मुख हेर्ने दिन वा 'मदर्स डे'ले के अर्थ राख्छ भन्ने सम्बन्धमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

हाल ब्रिसबेन निवासी सबिना कुँवर एक दशक अघि नेपालको एक टेलिभिजन च्यानलमा प्रसारण हुने 'आमा' नामक कार्यक्रमकी सञ्चालकका रूपमा चिरपरिचित अनुहार थिइन्। आफू १२ वर्षको हुँदा आमा गुमाएकी कुँवरले आमाको मुख हेर्ने दिन वा 'मदर्स डे'ले के अर्थ राख्छ भन्ने सम्बन्धमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now