SKIP TO MAIN CONTENT

‘कुरा काट्न त कहाँ मिल्छ र आफ्नै बाको, उमेर ५० कटेर अलि माथि गाको’

Poet Laxman Gamnage paid a unique tribute to fathers through satire.
Poet Laxman Gamnage paid a unique tribute to fathers through satire. Credit: SBS Nepali/ Ganesh Acharya

यो वर्ष बिहीबार, १४ सेप्टेम्बरमा नेपालीहरूको मौलिक पिता सम्मान दिवस वा बोलीचालीको भाषामा ‘बुवाको मुख हेर्ने दिन’ परेको छ। यो दिन नेपाली भाषीहरूले विशेष गरी आ-आफ्ना ड्याड, पापा, बुवा, दादा वा बा भनेर सम्बोधन गर्ने आफ्नो पितालाई मन पर्ने खानेकुरा, सर-सामान उपहार दिएर सम्मान गर्ने चलन छ। यसै अवसरमा साहित्यकार लक्ष्मण गाम्नागेले एसबीएस नेपालीका श्रोताहरूका लागि आफ्नो ‘मेरा बा’ शीर्षकको कविता वाचन गरेका छन्। नेपाल संवाददाता गणेश आचार्यसँगको कुराकानीका क्रममा कवि गाम्नागेले बाबुआमा र छोराछोरी बिचको सम्बन्ध राम्रो बनाउन एक अर्काको भावना बुझ्नु पर्ने भनाइ पनि राखेका छन्। बुवाहरूमा समर्पित गाम्नागेको कविताका साथै उनीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Ganesh Acharya

Source: SBS

Skip to podcast episode content

यो वर्ष बिहीबार, १४ सेप्टेम्बरमा नेपालीहरूको मौलिक पिता सम्मान दिवस वा बोलीचालीको भाषामा ‘बुवाको मुख हेर्ने दिन’ परेको छ। यो दिन नेपाली भाषीहरूले विशेष गरी आ-आफ्ना ड्याड, पापा, बुवा, दादा वा बा भनेर सम्बोधन गर्ने आफ्नो पितालाई मन पर्ने खानेकुरा, सर-सामान उपहार दिएर सम्मान गर्ने चलन छ। यसै अवसरमा साहित्यकार लक्ष्मण गाम्नागेले एसबीएस नेपालीका श्रोताहरूका लागि आफ्नो ‘मेरा बा’ शीर्षकको कविता वाचन गरेका छन्। नेपाल संवाददाता गणेश आचार्यसँगको कुराकानीका क्रममा कवि गाम्नागेले बाबुआमा र छोराछोरी बिचको सम्बन्ध राम्रो बनाउन एक अर्काको भावना बुझ्नु पर्ने भनाइ पनि राखेका छन्। बुवाहरूमा समर्पित गाम्नागेको कविताका साथै उनीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now