SKIP TO MAIN CONTENT

भानु जयन्तीमा कविता वाचन: 'अहिले यता चुनाव आ'को छ, कसै-कसैलाई दसैँ ला'को छ'

photo 6.jpg
Members of the Nepali community attended an event on Bhanu jyanti to discuss Bhanubhakta's contribution to Nepali literature. Credit: SBS Nepali/Krishna Pokhrel

सिड्नीमा शनिवार २१० औ भानु जयन्ती एवम् कविता वाचन समारोहको आयोजना भएको छ। साहित्य प्रति रुचि भएका नेपाली समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली साहित्यमा भानुभक्तको योगदानको चर्चा गरियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अस्ट्रेलियाले आयोजना गरेको उक्त कार्यक्रमका केही सहभागीले कविता वाचन समेत गरेका थिए। अस्ट्रेलियामा साहित्य सम्बन्धी यस्ता कार्यक्रमको महत्त्व र साहित्य सिर्जनाका बिषयमा सहभागीहरुले हामीसँग गरेको कुराकानी सहित कविता वाचन सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

सिड्नीमा शनिवार २१० औ भानु जयन्ती एवम् कविता वाचन समारोहको आयोजना भएको छ। साहित्य प्रति रुचि भएका नेपाली समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली साहित्यमा भानुभक्तको योगदानको चर्चा गरियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अस्ट्रेलियाले आयोजना गरेको उक्त कार्यक्रमका केही सहभागीले कविता वाचन समेत गरेका थिए। अस्ट्रेलियामा साहित्य सम्बन्धी यस्ता कार्यक्रमको महत्त्व र साहित्य सिर्जनाका बिषयमा सहभागीहरुले हामीसँग गरेको कुराकानी सहित कविता वाचन सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now