SKIP TO MAIN CONTENT

गजल मुशायराः 'नबोल्ने छिमेकीले शुभकामना दिएको छ, मान्नुस् आज उसलाई केही न केही चाहिएको छ'

gazal musayera.jpg
(From left) Adarsh khatri, Jitendra Malla and Keshab Sharma at Gazal Musayera.

सन् २०१४ देखि अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको साहित्यिक कार्यक्रम 'गजल मुशायरा'ले प्रत्येक वर्ष गजल वाचन तथा गजल नृत्य कार्यक्रमको योजना गर्ने गरेको छ। अस्ट्रेलियामा बासबोस गर्ने साहित्य सर्जकहरूको अग्रसरतामा सञ्चालित कार्यक्रम एक पटक नेपाल र मलेसियामा पनि आयोजना गरिएको यसका संयोजकहरू बताउँछन्। अस्ट्रेलियामा रहेर साहित्य सिर्जना गर्न कत्तिको सजिलो छ त? आफ्नो पेशासँगै साहित्य सिर्जनामा पनि सक्रिय जितेन्द्र मल्ल, केशव शर्मा र आदर्श खत्रीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

सन् २०१४ देखि अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको साहित्यिक कार्यक्रम 'गजल मुशायरा'ले प्रत्येक वर्ष गजल वाचन तथा गजल नृत्य कार्यक्रमको योजना गर्ने गरेको छ। अस्ट्रेलियामा बासबोस गर्ने साहित्य सर्जकहरूको अग्रसरतामा सञ्चालित कार्यक्रम एक पटक नेपाल र मलेसियामा पनि आयोजना गरिएको यसका संयोजकहरू बताउँछन्। अस्ट्रेलियामा रहेर साहित्य सिर्जना गर्न कत्तिको सजिलो छ त? आफ्नो पेशासँगै साहित्य सिर्जनामा पनि सक्रिय जितेन्द्र मल्ल, केशव शर्मा र आदर्श खत्रीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now