SKIP TO MAIN CONTENT

सानो हुँदा शिक्षक बन्ने सपना बोकेका नवराज पराजुली कसरी बने चर्चित कवि

IMG_8582.JPG
Renowned Writer and Poet Nawaraj Parajuli is in Australia for his Poetic tour. Credit: SBS Nepali/Krishna Pokhrel

पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्न सफल कविता सङ्ग्रह 'सगरमाथाको गहिराइ'का लेखक, साहित्यकार एवम् कवि नवराज पराजुलि यतिखेर अस्ट्रेलियाका विभिन्न राज्यमा कविता वाचनमा व्यस्त छन्। युवा पुस्ताहरू माझ चर्चा कमाएका पराजुलिले आफ्ना रचनाहरूमा सङ्गीत भरेर सामाजिक सञ्जालहरूमा राख्ने गरेका छन्। आफ्नो साहित्यिक यात्रामा सामाजिक सञ्जालले निकै ठुलो भूमिका खेलेको बताउने कवि पराजुलीले साहित्य प्रतिको रुचिलाई कसरी निरन्तरता दिईरहेका छन् भन्ने बारेमा हामीसँग बताएका छन्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्न सफल कविता सङ्ग्रह 'सगरमाथाको गहिराइ'का लेखक, साहित्यकार एवम् कवि नवराज पराजुलि यतिखेर अस्ट्रेलियाका विभिन्न राज्यमा कविता वाचनमा व्यस्त छन्। युवा पुस्ताहरू माझ चर्चा कमाएका पराजुलिले आफ्ना रचनाहरूमा सङ्गीत भरेर सामाजिक सञ्जालहरूमा राख्ने गरेका छन्। आफ्नो साहित्यिक यात्रामा सामाजिक सञ्जालले निकै ठुलो भूमिका खेलेको बताउने कवि पराजुलीले साहित्य प्रतिको रुचिलाई कसरी निरन्तरता दिईरहेका छन् भन्ने बारेमा हामीसँग बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now