SKIP TO MAIN CONTENT

'सेवई कहाँ किन्ने थाहा थिएन': १० वर्ष अघि एक नेपाली भाषीको अस्ट्रेलियामा पहिलो इद

Hawari and his friends family.jpg
Hawari and his family during a Iftar (Photo: Supplied)

मोहम्मद जमाद्दिन हवारीले १० वर्ष अघि आफू अस्ट्रेलियामा नयाँ हुँदा एक्लै इद मनाउनु पर्दा नरमाइलो लागेको बताए। अहिले मुस्लिम र गैर मुस्लिम सबै साथीभाइ मिलेर इद मनाउने गरेका हवारी लगायत अन्य नेपाली-भाषीहरूको अनुभव सुन्नुहोस्।

Published

Updated

Presented by Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

मोहम्मद जमाद्दिन हवारीले १० वर्ष अघि आफू अस्ट्रेलियामा नयाँ हुँदा एक्लै इद मनाउनु पर्दा नरमाइलो लागेको बताए। अहिले मुस्लिम र गैर मुस्लिम सबै साथीभाइ मिलेर इद मनाउने गरेका हवारी लगायत अन्य नेपाली-भाषीहरूको अनुभव सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now