सिड्नी निवासी गायक रमन रेग्मीले नेपाली सर्वसाधारणले असल नेतृत्व नहुँदा सास्ती भोग्नु परेको अवस्थालाई आफ्नो गीतमा उतारेका छन्। केही समय अगाडी मात्र चुनावी माहौलका बिच नेपाल पुगेका उनले जनता नेताको पछि लागे पनि नेताहरू जिम्मेवार नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको अवस्थालाई गीतमा राखेको बताए। हामी जनतालाई धेरै गाह्रो छ बोलको गीत साथै उनको साङ्गीतिक यात्राका सम्बन्धमा रमन रेग्मीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।