Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा लागू हुने सोसल मिडिया ब्यानबारे के भन्छन् नेपाली अभिभावकहरू?

Parents children Nepali Melbourne

Parents and children from the Nepali community visited SBS Studios Melbourne on Wednesday, 1 October 2025. Credit: SBS Nepali

अस्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपालीभाषी बालबालिकाका अभिभावकहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपालीभाषी बालबालिकाका अभिभावकहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now