हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
कार्बन उत्सर्जन र आणविक उर्जालाई लिएर लिबरल नेश्नल गठबन्धनले अब के गर्ला?

As the dust settles on this month’s election, the coalition’s position on reaching net-zero emissions remains far from settled.
सन् २०५० सम्ममा हरित गृह ग्याँसको उत्सर्जनलाई शून्यमा झार्ने योजना र आणविक उर्जा नीति बारे यसपालीको सङ्घीय निर्वाचनमा कडा हार पछि विपक्षी गठबन्धनले के गर्ला? एक रिपोर्ट।
Share