मुगुबाट संसारलाई ‘लुकेको नेपाल’ चिनाउन लागि परेका दोर्जी कार्मारोङ

Artist Dorjee Karmarong showcasing his artwork.

Artist Dorjee Karmarong showcasing his artwork. Credit: SBS Nepali/Girish Subedi, A photo of Karmarong's artwork (background)

दोर्जी कर्मारोङ मुगुको कार्मारोङ समुदायका एक कलाकार हुन् जसले थाङ्का चित्रकला, सङ्गीत, लेखन र युट्युबमार्फत आफ्नो संस्कृति अभिव्यक्त गर्दै आएका छन्। उनका चित्रहरूमा उज्याला रङ, स्पष्ट रेखा र प्राकृतिक दृश्यहरू देख्न पाइन्छ र उनी प्राय गरेर जनजीवन, आध्यात्मिकता र हिमाली भू–दृश्यहरू आफ्ना चित्रहरूमा उतार्ने गर्छन्। नेपाल लगायत बङ्गलादेश, भारत, सिङ्गापुर र भियतनाममा आफ्नो कलाको माध्यमबाट नाम कमाएका दोर्जे कार्मारोङसँह नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now