Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

यसपालिको एनआरएनए अस्ट्रेलियाको चुनावी तयारी कस्तो छ?

Dilli Dhakal is the Chief Election Commissioner for NRNA Australia 2025 Election.
Dilli Dhakal is the Chief Election Commissioner for NRNA Australia 2025 Election. Credit: Facebook/Dilli Dhakal

आउँदो शनिवार, जुलाई २६ मा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदैछ। यसपालि निर्वाचन सम्पन्न गर्ने जिम्मा निर्वाचन आयुक्तका रूपमा रहेका डिल्ली ढकालको हो। चुनावका लागि एक हप्ता भन्दा कम समय बाँकी रहँदा ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

आउँदो शनिवार, जुलाई २६ मा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदैछ। यसपालि निर्वाचन सम्पन्न गर्ने जिम्मा निर्वाचन आयुक्तका रूपमा रहेका डिल्ली ढकालको हो। चुनावका लागि एक हप्ता भन्दा कम समय बाँकी रहँदा ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now