Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एनआरएनए अस्ट्रेलिया चुनाव विशेष: ‘हामीहरू देश छोडेर यहाँ आइसके पछि युनिटी हुनुपर्‍यो’

Melbourne lawyer Tonnou Gothane

Melbourne lawyer Tonnou Gothane at SBS Studios in Federation Square, Melbourne on Tuesday, 15 July 2025. Credit: SBS Nepali

शनिवार, जुलाई २६ मा गैर आवासीय नेपाली संङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदै गर्दा, मतदाताहरूले ध्यान दिनु कुराहरू, सङ्घलाई लिएर पछिल्लो समय रहँदै आएका विवादित विषयहरू र अस्ट्रेलियाको बढ्दो नेपाली समुदायलाई कस्तो एनआरएनए चाहिन्छ भन्ने विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्वाध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पनि हुन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

शनिवार, जुलाई २६ मा गैर आवासीय नेपाली संङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदै गर्दा, मतदाताहरूले ध्यान दिनु कुराहरू, सङ्घलाई लिएर पछिल्लो समय रहँदै आएका विवादित विषयहरू र अस्ट्रेलियाको बढ्दो नेपाली समुदायलाई कस्तो एनआरएनए चाहिन्छ भन्ने विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्वाध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पनि हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now