गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको चुनाव शनिवार सम्पन्न भएको छ। पूर्णतया अनलाइन माध्यमबाट भएको चुनावका नतिजा पनि चुनाव सकिएको केही बेरमै उपलब्ध भएको एनआरएनए चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका टोनु गोथानेले बताएका छन्।एनआरएनको चुनावलाई विवादरहित ढङ्गले, निकै सहज तरिकाले सम्पन्न गराएको उनले बताएका छन्। गोथानेसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





