SKIP TO MAIN CONTENT

"अवास्तविक वाचा गरिने छैन": एनआरएनए अस्ट्रेलिया अध्यक्ष केशव कँडेल

NRNA Australia President Keshav Kandel spoke to SBS Nepali.
NRNA Australia President Keshav Kandel spoke to SBS Nepali. Source: Supplied

ठुलठुला वाचा गर्ने र काम चाहिँ कम गर्ने जस्ता बानीलाई उल्टाउने आफ्नो लक्ष्य रहेको बताउँछन् गैर आवासीय नेपाल सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल।

Published

Updated

Source: SBS

Skip to podcast episode content

ठुलठुला वाचा गर्ने र काम चाहिँ कम गर्ने जस्ता बानीलाई उल्टाउने आफ्नो लक्ष्य रहेको बताउँछन् गैर आवासीय नेपाल सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल।

केशव कँडेलले आगामी दुई वर्षका लागि आफ्नो प्राथमिकता, चुनाव र सदस्यता बारे हालै सिर्जना भएको कानूनी सङ्कट लगायतका विषयबारे एसबीएस नेपालीसँग कुराकानी गरेका थिए।

उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now